काठमाडौँ। बीपी राजमार्गमा लागुपदार्थ सेवन गरेर सवारीसाधन चलाएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। सिन्धुली प्रहरीका अनुसार बीपी राजमार्गमा बिहीबार साढे ३ देखि साढे ४ बजेसम्म एक घण्टा चालकमा लागुपदार्थ सेवन परीक्षण गरिएको थियो। बस, ट्रक, माइक्रो, सुमो, इलेक्ट्रिक भ्यान, पिकअप र मोटरसाइकल चालकको परीक्षण गरिएको थियो। बीपी राजमार्गको सिन्धुली कमलामाई ७‚ गडौली पुलमा […]