अस्थायी भवनबाट सुरु हुन थाल्यो त्रिशूली माविमा पढाइ

५ असोज, काठमाडौं । रसुवा बाढीबाट पूर्णरूपमा क्षति भएको नुवाकोटको विदुर नगरपालिका–१ स्थित त्रिभुवन त्रिशूली माविमा पढाइ सुरु भएको छ । विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीका अनुसार सोमबार (आज)देखि पढाइ सुरु भएको हो । ‘विद्यार्थीको राम्रो उपस्थिति रहयो …