किस्पाङ अध्यक्ष तामाङविरुद्ध १० वटा बैंकिङ कसुरका मुद्दा

काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङविरुद्ध विभिन्न प्रहरी कार्यालयमा बैंकिङ कसुरसम्बन्धी १० वटा मुद्दा रहेको खुलेको छ। सोमबार प्रधानमन्त्री बालेन शाहसँग बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूको छलफलमा सहभागी भएर सिंहदरबारबाट बाहिरिने क्रममा पक्राउ परेका तामाङविरुद्ध ठूलो रकमका बैंकिङ कसुर तथा ठगीसम्बन्धी मुद्दा रहेको प्रहरीले जनाएको छ। काठमाडौं जिल्ला प्रहरी परिसरले अनुसन्धान पूरा गरेर तामाङविरुद्ध […]