वासिङ्टन, २४ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँगको व्यापार विवाद चर्काउँदै विभिन्न क्यानाडाली वस्तुको आयातमा प्रतिबन्ध तथा उच्च शुल्क लगाउने निर्णय गरेका छन् । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी निर्भरता घटाउँदा लागत बढ्ने भए पनि दीर्घकालीन लाभ त्यसको पीडाभन्दा बढी हुने बताएका छन् । ट्रम्पको कार्यकारी आदेशअनुसार गद्दा, मोटरबोट र गल्फ कार्टलगायत क्यानाडाली उत्पादनमा […]