गोरखालीले ल्याब मागे, सुधन गुरुङले भोट फिर्ता लैजान भने

१ भदौ, काठमाडौं । गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर ९ का बासिन्दाले चुनावका बेला गरेका वाचा पूरा गर्न गृहमन्त्री सुधन गुरुङसँग माग गरेका छन् । तर, मन्त्री गुरुङले अहिले नै कायापलट गर्न नसक्ने भन्दै …