भाषाविद् डा. विमलको राजकीय सम्मानका साथ अन्त्येष्टि

जनकपुरधाम – साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्रप्रसाद विमलको आज जनकपुरधामस्थित स्वर्गद्वारीमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। डा विमको पार्थिव शरीरमा उनका जेठा सुपुत्र डा आभाषलाभ कर्णले दागवती दिए। लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित डा. विमलको गएराति १२:४५ बजेतिर जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा निधन भएको थियो। डा विमलको पार्थिव शरीरमा नेपाल […]