बालेनले सोध्थे– जनकपुरमा कहिलेदेखि डोजर चल्छ ? आज निस्कियो ३५ दिने सूचना
१४ साउन, काठमाडौं । सडक डिभिजन कार्यालय जनकपुरले आफ्नो कार्यक्षेत्रभित्र पर्ने माइस्थान–गौशाला–सम्सी सडक तथा बर्दिबास–जलेश्वर सडक खण्डमा भएका अतिक्रमण हटाउन ३५ दिने अल्टिमेटम दिएको छ ।
आज साउन १४ गते सार्वजनिक सूचना जारी गर्दै कार्यालयले ३५ …