नेपालको पुँजी बजारमा नयाँ उपकरण भित्र्याउनेदेखि प्राथमिक सार्वजनिक निष्काशन प्रक्रियामा सुधार गर्नेसम्मका विषयमा नेपाल धितोपत्र बोर्ड सक्रिय भएको छ। बोर्डले मार्जिन लेन्डिङ, सेक्युरिटिज लेन्डिङ तथा सर्ट सेलिङ कार्यान्वयनका लागि कन्सल्टेसन पेपर सार्वजनिक गरेको छ भने प्राथमिक बजार सुधारसम्बन्धी श्वेतपत्र ल्याउने तयारीसमेत गरेको छ। सेबोनले शेयर बजारमा मार्जिन लेन्डिङ, सेक्युरिटिज लेन्डिङ एन्ड बरोइङ तथा सर्ट सेलिङ […]