कतारमा नेपाली श्रमिकका परिवारलाई पुनर्मिलन गराउन ‘स्नेह मिलन’ अभियान

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारले कतारमा कार्यरत नेपाली श्रमिकलाई परिवारसँग पुनर्मिलन गराउने उद्देश्यले ‘स्नेह मिलन २०२६–सिजन १’ अभियान सञ्चालन गर्ने भएको छ ।