शिक्षा र स्वास्थ्यमा कर : प्रधानमन्त्रीले निर्णय त सच्याए, तर विधि मिचेर

५ साउन, काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले मंगलवार बिहानसम्म शिक्षा र स्वास्थ्यमा ३ प्रतिशतका दरले लगाइएको समता शुल्कको बचाउ गर्दै थिए । तर, दिउँसो अचानक प्रधानमन्त्री बालेन्द्र शाहले फेसबुक, एक्समा पोस्ट गरी शिक्षा र स्वास्थ्यमा …