मणिपुरमा उग्रवादीको आक्रमणमा एक किसानको हत्या, दुई जना पक्राउ

२८ असार, काठमाडौं । भारतको मणिपुर राज्यस्थित कांगपोकपी जिल्लामा शनिबार दिउँसो संदिग्ध उग्रवादीहरूले एक ५३ वर्षीय आदिवासी किसानको गोली हानेर हत्या गरेका छन् । ती किसान आफ्नी श्रीमतीसँग धानखेतमा काम गरिरहेका थिए। कांगपोकपी प्रहरीले मृतकको पहिचान …