काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता प्रा. डा. विजयप्रसाद मिश्रले उपभोक्ताको हित संरक्षणसँगै व्यवसायीको अधिकारको पनि समान रूपमा संरक्षण हुनुपर्ने बताएका छन्। नेपाल बार एशोसिएशनको उपभोक्ता कानून सरोकार समितिले आयोजना गरेको ‘उपभोक्ता हित संरक्षणका आयाम तथा उपचारहरू : उपभोक्ता अदालतको भूमिका’ विषयक विचार गोष्ठीमा उनले कानुनी कारबाही र सार्वजनिक प्रचार-प्रसारबीच सन्तुलन कायम […]