फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। कप्तान किलियन एमबाप्पे र उस्मान डेम्बेलेको गोलमा मोरक्कोलाई हराउँदै फ्रान्स प्रतियोगिताको अन्तिम चारमा पुगेको हो। यो हारसँगै विश्वकपमा मोरक्कोको यात्रा समाप्त भएको छ। मोरक्को सन् १९५६ मा फ्रान्सकै उपनिवेशबाट स्वतन्त्र भएको देश हो। यसअघि २०२२ को विश्वकप सेमिफाइनलमा पनि मोरक्को फ्रान्ससँगै पराजित भएको थियो। त्यतिबेला फ्रान्ससँग […]