मौलापुरमा ‘नगर मास्टर’ र ‘नगर डाक्टर’ कार्यक्रमलाई निरन्तरता

RajdhaniDaily.com | रौतहट । रौतहटको मौलापुर नगरपालिकाले दशौं बजेट अधिवेशनको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा महत्वपूर्ण योजनालाई निरन्तरता दिएको छ । झण्डै ४२ करोड -