काठमाडौं– नेकपा एमालेकी नेता डा. विन्दा पाण्डेले नयाँ सरकारले यात्रामा महिलाको सुरक्षाको लागि भनेर छुट्टै ‘निलो बस’ को व्यवस्था गर्नु भनेको पुरानै लयमा फर्किन लागेको बताएकी छन् । महिला सुरक्षाको लागि आधुनिक अवधारणा ल्याउनुपर्नेमा नयाँहरूले झनै पुरानो शैली अपनाएको उनको भनाई छ । शुक्रबार सर्वोच्च अदालत बार एशोसिएशन कानून व्यवसायी महिला समिति तथा नेपाल महिला […]