१७ वर्ष कैद तोकिएका व्यक्ति पक्राउ

१० असार, काठमाडौं । हाडनाता करणीमा १७ वर्ष सजाय तोकिएका व्यक्ति पक्राउ परेका छन् । हाडनाता करणीमा दोषी ठहर भएका ती व्यक्तिविरुद्ध १७ वर्ष कैद र ५० हजार जरिवाना तोकिएको थियो । उनी जेनजी आन्दोलनको बेला …