आजका समाचार : राष्ट्रपतिले फिर्ता गरे संवैधानिक परिषद्सम्बन्धी अध्यादेश, अब संघीय सरकारमा १७ मन्त्रालय र चीनको अवरोधबीच ताइवानका राष्ट्रपति पुगे इस्वाटिनी

बालेनले तयार पारे संघीय सरकारका १७ मन्त्रालयको खाका प्रधानमन्त्री वालेन्द्र शाहले संघीय सरकारका मन्त्रालय २५ बाट घटाएर १७ कायम गर्न लागेका छन् । उनले अब १७ मन्त्रालय कायम गरेर बाँकी ८ वटालाई अन्यमा गाभ्ने तयारी गरेका हुन्। संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचार गर्न पठाउँदा राष्ट्रपतिले सम्झाए यसअघिका दुई निर्णय राष्ट्रपतिले फिर्ता पठाइदिए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता […]