सातौं राष्ट्रिय फेन्सिङमा सोयब र अनितालाई स्वर्ण

१६ जेठ, काठमाडौं । बागमती प्रदेशका सोयब श्रेष्ठ र विभागीय टोली एपीएफ क्लबकी अनिता अधिकारीले सातौं राष्ट्रिय फेन्सिङ प्रतियोगिताको पहिलो दिन स्वर्ण पदक जितेका छन् । सोयबले सिनियर पुरुष इपी र अनिताले सिनियर महिला फोयलमा …