सुनको भाउ फेरि बढेको छ । आइतबार तोलामा २० हजार रुपैयाँभन्दा बढीले उकालो लागेको सुनको मूल्य मंगलबार पनि बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेर ३ लाख ११ हजार ३ सय रुपैयाँ पुगेको छ। सोमबार भने सुनको भाउ २ सय रुपैयाँ घटेर ३ लाख १० हजार ९ […]