कानमा रौं हुनुले के-के संकेत गर्छ ? समुद्र शास्त्रको यस्तो व्याख्या
के तपाईंको कानमा रौं उम्रिएको छ ? छैन भने अरू धेरैको कानमा यसरी रौं उम्रिएको देख्नुभएकै होला । वास्तवमा, कानमा रौं उम्रिनु एक सामान्य जैविक प्रक्रिया हो ।
कानमा रौं हुनु र नहुनुले जैविकरूपमा हामीलाई केही …