शुक्रबार साँझदेखि अवरुद्ध बीपी राजमार्ग दुईतर्फी खुल्यो
१५ चैत, काभ्रेपलाञ्चोक । वर्षा र बाढीका कारण शुक्रबार साँझदेखि अवरुद्ध बीपी राजमार्ग आज बिहानबाट खुलेको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहका अनुसार शुक्रबार साँझदेखि अवरुद्ध भएको राजमार्ग भक्तपुर सडक डिभिजन कार्यालयसँग समन्वय गरेर …