सुनचाँदीको मूल्य बढ्यो, यस्तो छ कारोबार मूल्य

मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम भएको हो । १० ग्राम सुनको मूल्य २ लाख ७१ हजार ७ सय ७५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ । सोमबार सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार २ सय रुपैयाँ रहेको थियो भने […]