कञ्चनपुर– २ मा रविका ‘राइड ह्यान्ड’ मानिने दीपक बोहराको अग्रता कायमै

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपक बोहराले सुरुवातदेखिको अग्रता कायमै राखेका छन् ।