रङमा रंगियो वसन्तपुर [ड्रोनभ्यु]

काठमाडौँ। फाल्गुण शुक्ल पूर्णिमा‚ फागुपूर्णिमा अर्थात् होली सोमबार पहाडी क्षेत्रमा हर्सोल्लासका साथ मनाइएको छ। काठमाडौँ उपत्यकासहित देशका पहाडी र हिमाली क्षेत्रमा मनाइने होली पर्व उपत्यकाको विशेषगरी हनुमानढोका दरबार क्षेत्रमा भव्यताका साथ मनाइन्छ। काठमाडौँको वसन्तपुरमा विभिन्न देशका पर्यटकले पनि स्थानीयसँग मिलेर आपसमा रङ लगाएर होली खेले। यो पनि… वसन्तपुरमा होलीको उल्लास हजारौँको संख्यामा मानिस भेला भई […]