प्रहरीले बढायो सवारी जाँच र निगरानी

काठमाडौँ। निर्वाचनलाई लक्ष्य गर्दै प्रहरीले पुल्चोक क्षेत्रमा सुरक्षा जाँचमा कडाइ गरेको छ। प्रहरीका अनुसार साँझको समयमा सवारीसाधन रोकेर कागजात, परिचय खुल्ने प्रमाणको जाँच तथा शंकास्पद गतिविधिप्रति निगरानी बढाइएको हो। शान्तिपूर्ण, निष्पक्ष र भयरहित मतदान सुनिश्चित गर्न मुख्य चोक तथा व्यस्त मार्गहरूमा अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएका छन्। मोटरसाइकलसहित अन्य सवारीसाधनलाई तोकिएको चेकपोस्टमा रोकेर नियमित जाँच गरिँदै […]