चुनावी सरगर्मीसँगै शेयर बजारमा हरियाली, नेप्से २७१२ बिन्दुमा

प्रतिनिधि सभा निर्वाचनको तीन दिन अघि शेयर बजारमा हरियाली छाएको छ । चुनाव अघि मंगलबार शेयर बजार २७ सय अंक नाघेको छ । यस दिन परिसूचक नेप्से ३८.५२ अंक बढेसँगै २७१२ मा कायम भएको छ । अब बजार चुनावपछि सोमबारदेखि मात्रै खुल्नेछ । फागुन १० गते यता सेयर बजार ९८ अंक बढेको छ । सो […]