डोटीका १३ मतदान केन्द्रमा एक हजार भन्दा बढी मतदाता
१३ फागुन, डोटी । डोटी जिल्लामा निर्धारित १८० मतदान केन्द्रमध्ये १३ केन्द्रमा एक हजार भन्दा बढी मतदाता रहेका छन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार बडीकेदार गाउँपालिका-४ …