कास्कीका मतदान अधिकृतलाई अभिमुखीकरण तालिम सुरु

काठमाडौं– कास्की जिल्लामा आगामी हुने स्थानीय निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूका लागी अभिमुखीकरण तालिम पोखरामा सुरु गरिएको छ ।   उक्त अभिमुखीकरणमा १ सय ५३ मतदान स्थल र ३ सय ६३ मतदान केन्द्रका लागी खटिने ६ सय ८२ जना मतदान अधिकृत र सहायक मतदान अधिकृत सहभागी रहेका छन् । कास्कीका मुख्य निर्वाचन अधिकृत […]