कपिलवस्तुमा बम राख्ने नेकपा बहुमत कार्यकर्ता पक्राउ
५ फागुन, काठमाडौं । मंगलबार बिहान कपिलवस्तुका तीन ठाउँमा बम राख्ने नेकपा बहुमतका एक जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
कपिलवस्तुको बाणगंगा नगरपालिका-२ तिनैया बस्ने नेकपा बहुमतका कार्यकर्ता ५८ वर्षीय शोभे थारु पक्राउ परेको प्रहरीले …