खेल संघले मान्दैनन् कानुन

४ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को निर्देशनलाई अटेर गरी अखिल नेपाल फुटबल संघ (एन्फा)ले अबको ९ दिनपछि अर्लि इलेक्सन गर्ने भन्दै मिति तय गरेको छ । राष्ट्रिय खेलकुद नियमावली २०७९ मा खेल संघले निर्वाचन …