संघीय निकायमा ३४९ होटल/रिसोर्ट दर्ता, पाँचतारे होटल २८

१० चैत, काठमाडौं । नेपालमा संघीय निकाय (पर्यटन विभाग) मा दर्ता होटल तथा रिसोर्ट संख्या ३ सय ४९ पुगेको छ । पर्यटन विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार देशभरि साढे ३ सय होटल तथा रिसोर्ट दर्ता …