वीरगञ्जमा नि:शुल्क धारा जडान गरिने

खानेपानी मन्त्रालय अन्तर्गतको नेपाल खानेपानी संस्थान र वीरगञ्ज महानगरपालिकाबिच वीरगञ्जमा खानेपानी सेवा विस्तारका लागि एक महत्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर भएको छ।