लागूऔषधलाई नियन्त्रण गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

जनकपुरधाम- गृहमन्त्री रमेश लेखकले लागूऔषध प्रमुख समस्या रहेको भन्दै यसलाई नियन्त्रण गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । गृहमन्त्री लेखकले लागूऔषधका