टी-२० विश्वकप : भारत-बंगलादेश विवादमा पाकिस्तान छिर्‍यो, भन्यो- बंगलादेशको माग जायज छ

सन् २०२६ को पुरुष टी-२० विश्वकपमा बंगलादेशको सहभागितालाई लिएर देखिएको अन्योलबीच पाकिस्तान क्रिकेट बोर्डले पनि यसमा आफ्नो धारणा राखेको छ।