एउटा नेताले कति फरक पार्दछ राजनीतिमा ?

एउटा जुझारु र भिजनसहितको नेता पार्टीको नेतृत्वमा आयो भने त्यसले पार्टी र देशलाई नै कसरी परिवर्तन गर्न सक्छ भन्ने दुईवटा उदाहरण प्रस्तुत गर्दै छु। एउटा हालैको, अर्को अलि पुरानो। पहिलो– क्यानडा जहाँ लिबरल पार्टीलाई ‘स्वाभाविक सत्तासीन …