महानगरका ५‚०४४ सामुदायिक कुकुरको बन्ध्याकरण

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले समुदायमा रहेका कुकुरहरूको व्यवस्थापनका लागि २८ वटा वडामा सञ्चालन गरेको बन्ध्याकरण तथा खोप कार्यक्रममा अहिलेसम्म ५‚०४४ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरेको छ। गत १४ कात्तिकदेखि सुरु भएको यस कार्यक्रममा वडा ६ मा सबैभन्दा धेरै ६२१ र सबैभन्दा कम वडा २१ मा आठवटा कुकुरको बन्ध्याकरण गरिएको हो। महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले वडा […]