नगद तथा गरगहनासहित एक जना पक्राउ : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । काठमाडौँ महानगरपालिका–४ बालुवाटारबाट ठूलो रकम तथा विभिन्न गरगहना चोरी गरी फरार रहेका व्यक्तिलाई चोरिएको रकमसहित प्रहरीले पक्राउ गरेको छ । -