रास्वपाले चाह्यो भने समानुपातिक सूची सच्याउन सक्छ, तर, कसरी ?

काठमाडौं– आफूलाई नयाँ वैकल्पिक शक्तिको रूपमा दाबी गरेर नेपाली राजनीतिमा उदाएको हो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) । तर, आगामी फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनको लागि पेस गरेको बन्दसूचीको विषयलाई लिएर भने रास्वपाले निकै आलोचना खेपेको छ । रास्वपाले समानुपातिक तर्फको बन्दसूचीमा पार्टी सभापति रवि लामिछानेले निर्वाचन लड्ने भनिएको चितवन जिल्लाबाट मात्रै २१ जनाको नाम पेस […]