सैनिक मञ्चमा ३१औं स्थापना दिवस मनाउँदै काठमाडौं महानगर, राष्ट्रपति पनि सहभागी हुने

२९ मंसिर, काठमाडौं। काठमाडौं महानगरपालिकाले सोमबार ३१ औं स्थापना दिवस मनाउँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा महानगरले स्थापना दिवस मनाउन लागेको हो । सोमबार बिहान ९ बजे सैनिक मञ्चमा टुँडिखेलमा राष्ट्रपतिको उपस्थितिमा दिवस मनाउन लागिएको हो …