उपत्यका बाहिर चुनावी रौनक (भिडियो रिपोर्ट)

काठमाडौं ।देशभर प्रतिनिधिसभा निर्वाचनको माहौल तात्न थालेको छ । राज्य संयन्त्रदेखि राजनीतिक दलहरु पूर्ण रुपमा निर्वाचनमा होमिएका छन् । राज्य संयन्त्रले निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न अग्रसरता लिएको छ भने राजनीतिक दलहरु निर्वाचनमा सहभागी हुन धुमधामका साथ लागिरहेका छन् । उपत्यका बाहिर निर्वाचनको माहौल तातिसक्दा पनि उपत्यका भने हिउँदे मौसमसंगै राजनीतिक रुपमा […]