बागलुङ नगरपालिकाले आफ्नो क्षेत्रमा जन्मिने नवजात छोरीका नाममा १० हजार रुपैयाँको मुद्दती खाता खोलिदिने निर्णय गरेको छ। नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ देखि लागू हुने गरी ‘नगरकी छोरी’ कार्यक्रमअन्तर्गत प्रदान गर्दै आएको रकम दोब्बर बनाउने निर्णय गरेको हो। यसअघि आर्थिक वर्ष २०८०/८१ देखि उक्त कार्यक्रममार्फत नवजात छोरीका नाममा ५ हजार रुपैयाँ जम्मा गर्दै आएको थियो। हालै […]