काठमाडौँ। क्युबामा एक साताभित्र दोस्रो पटक भएको देशव्यापी बिजुली कटौती आइतबार राष्ट्रिय विद्युत् प्रणाली पुनर्स्थापना गरिएपछि पुनः सञ्चालनमा आएको राष्ट्रिय विद्युत् कम्पनीले जनाएको छ । राष्ट्रिय विद्युत् प्राधिकरणले एक्समा जारी एक विज्ञप्तिमा लेखिएको छ, “आज बिहान ६ः३० बजे देखि देशभरको राष्ट्रिय विद्युत् प्रणाली पुनः जोडिएको छ।” देशको विद्युत् आपूर्तिमा समस्या आएपछि २४ घण्टाभन्दा बढी समय […]