दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा पहिलोपटक प्रिक्वार्टरफाइनलमा प्रवेश

१५ असार, काठमाडौँ । सहआयोजक क्यानडा फिफा विश्वकप २०२६ को प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । लस एन्जलस रंगशालामा भएको पहिलो नकआउट खेलमा दक्षिण अफ्रिकालाई १–० ले पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनल अर्थात अन्तिम–१६ मा प्रवेश गरेको हो …