मोतिपुर औद्योगिक क्षेत्र : बस्ती खाली गर्न केन्द्र सरकारको ताकेता, मेयर विपक्षमा

२१ वैशाख, बुटवल । केन्द्र सरकार अन्तर्गतको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको जग्गामा रहेका अव्यवस्थित बस्ती तथा अन्य भौतिक संरचना तत्काल हटाउन वैशाख १५ गते पत्राचार गर्‍यो । उक्त पत्राचारले बुटवल १७ र …