हवाई आक्रमणमा हमास गुप्तचर शाखाका वरिष्ठ नेता मारिएको इजरायलको दाबी

उत्तरी गाजामा भएको हवाई आक्रमणमा हमासको गुप्तचर शाखाका एक वरिष्ठ नेता मारिएको इजरायलले दाबी गरेको छ । इजरायली सेना र शिन बेट (इजरायलको सुरक्षा एजेन्सी) ले संयुक्त विज्ञप्ति जारी गरी यस्तो दाबी गरेका हुन् । विज्ञप्तिमा भनिए …