काठमाडौँ– सरकारले थापाथलिस्थित अतिक्रमित क्षेत्र (सुकुमबासी बस्ती) डोजर लगाएर खाली गराउने भएपछि त्यहाँ बसोबास गर्दै आएकाहरुले आफ्ना सामान सारिरहेका छन् । थापाथली क्षेत्रमा सुकुमबासी बस्ती हटाउन आज बिहानैदेखि प्रहरी प्रशासन र काठमाडौँ महानगरपालिकाको टोली खटिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले सुकुमबासी समस्याको स्थायी समाधान गर्ने दाबी गर्दै बस्ती खाली गराउन निर्देशन दिएपछि प्रक्रिया अघि बढेको […]