तेहरान- अमेरिकाको प्रतिबन्धका बावजूद अर्को एक सुपरट्यांकर हर्मुज स्ट्रेट पार गर्दै पर्सियन गल्फ (फारसको खाडी) मा प्रवेश गरेको छ । रोयटर्सका अनुसार, भेरी लार्ज क्रूड क्यारियर (भीएलसीसी) ‘आरएचएन’ बुधबार खाडीमा प्रवेश गरेको देखिएको हो । एलएसईजी र क्प्लेरको मेरिटाइम डाटा अनुसार, यो ट्यांकर करिब २० लाख ब्यारल तेल बोक्न सक्षम छ । यद्यपि, हाल यो […]