एनपीएलबाट क्यानलाई ९ करोड २१ लाख नाफा

सोमबार केन्द्रीय कार्यालय मूलपानीमा बसेको बैठकलेपछि क्यानले प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको विवरणअनुसार एनपीएलको कुल आम्दानी ४७ करोड ३६ लाख तथा कुल खर्च २१ करोड ९६ लाख ५ हजार रुपैयाँ छ।