५५ वर्ष कांग्रेसमा रगत, पसिना बगाएँ : बलबहादुर केसी

३१ जेठ, विराटनगर । नेपाली कांग्रेसका नेता बलबहादुर केसीले पार्टीभित्र निष्ठावान् कार्यकर्ताको संरक्षण हुन नसकेको भन्दै नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन्। विराटनगरमा कांग्रेस इतर पक्षले आयाेजना गरेकाे कार्यक्रममा बोल्दै नेता केसीले आफ्नो ५५ वर्ष लामो राजनीतिक …