हङकङमा आयोजित ट्राभल एक्स्पोमा नेपालको पर्यटन प्रचार

१ असार, काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले हङकङमा आयोजित अन्तर्राष्ट्रिय ट्राभल एक्स्पो (आईटीई) हङकङ–२०२६ मा सहभागिता जनाउँदै नेपालको पर्यटन सम्भावनालाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गरेको छ । हङकङ कन्भेन्सन एण्ड एक्जिबिसन सेन्टरमा जुन ११ देखि …